News & Events

Contact us

News & Events

लघुवित्त ब्यबस्थापन सम्वन्धि आधारभुत तालिम

पर्वत जिल्लाको कुस्मा वजारमा केन्द्री कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले आप्mना सहायक स्तरका कर्मचारीहरुका लागि लघुवित्त ब्यबस्थापन सम्वन्धि आधारभुत तालिम होटल बेन्जु कुस्मामा मिति २०७४÷०२÷१३ र १४ गते सम्पन्न गरेको छ । जेष्ठ १३ गते उद्धघ

जनसेवी लघ ूबित्त बित्तीय संस्था लि.काे त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

जनसेवी लघ ूबित्त बित्तीय संस्था लि. कूश्मा, पर्वतको त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न
पर्बत जिल्लाको कूश्मामा केन्द्रीय कार्यालय रही हाल १० जिल्लामा २० वटा शाखा कार्यालयहरु मार्फत लघूबित्त कार्यक ्रम विस्तार गर्न सफल जनसेवी लघूबित्त बित्तीय संस्था लि. को